‘मेरो कामको मूल्यांकन कर्णालीका किसान र जनताले गर्नेछन्’

‘मेरो कामको मूल्यांकन कर्णालीका किसान र जनताले गर्नेछन्’

सुर्खेत । कर्णाली प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णालीमा कृषिको विकास र उत्पादनबृद्धि मार्फत जनताको जीवनस्तर उकास्ने काम भइरहेको बताउनुभएको छ । हाम्रो यात्रा डट टिभीका लागि रोजी ढकाल पराजुलीसंग कुराकानी गर्दै मन्त्री केसीले कर्णालीको माटो सुहाँउदो कृषि योजना अघि सारिएको र कृषकहरुले लाभ लिइरहेको बताउनुभयो । मन्त्रालयले गरेको राम्रो कामका बावजुद केही व्यवक्तिहरु राजनीतिक रुपमा आफूविरुद्ध होमिएको भन्दै मन्त्री केसीले लाभावन्दित किसान र कर्णालीका जनताले नै आफ्नो वास्तविक मूल्यांकन गर्न सक्ने बताउनुभयो ।

Loading
TOP