नेकपा बैठक पर्सीसम्मका लागि स्थगित

नेकपा बैठक पर्सीसम्मका लागि स्थगित

१० असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठक सकिएको छ ।

बुधबार बसेको बैठकले सातबुँदे एजेण्डा तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एजेण्डा तया गरेको हो । लगत्तै, अध्यक्षद्वयले बैठकलाई सम्बोधन गरेका थिए ।

अर्को बैठक १२ गते बस्नेगरी स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

Loading
TOP