२४ घण्टामा थप ६६४ जना डिस्चार्ज, नेपालमा हुनेको संख्या ५३२० पुग्यो

२४ घण्टामा थप ६६४ जना डिस्चार्ज, नेपालमा हुनेको संख्या ५३२० पुग्यो

१८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ५३२० पुगेको छ।

कुल संक्रमितमध्ये ३१ जनाको मृत्यु भएको छ।

Loading
TOP