बिहीबार काठमाडौंमा २८ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार काठमाडौंमा २८ जनामा कोरोना संक्रमण पुष्टि

१८ साउन, काठमाडौं । बिहीबार उपत्यकामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरुमध्ये २८ जना काठमाडौं जिल्लाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २/२ जना संक्रमित भेटिएका छन् ।

Loading
TOP