आज थप २५३ जना डिस्चार्ज,नेपालमा निको हुनेको संख्या ७,७५२ पुग्यो

आज थप २५३ जना डिस्चार्ज,नेपालमा निको हुनेको संख्या ७,७५२ पुग्यो

२४ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २५३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ७७५२ पुगेको छ।

कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ।

Loading
TOP