अहिलेसम्म २ लाख ७५ हजार ९५१ जनाको पिसिआर परिक्षण : स्वास्थ्य मन्त्रालय

अहिलेसम्म २ लाख ७५ हजार ९५१ जनाको पिसिआर परिक्षण : स्वास्थ्य मन्त्रालय

२६ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ४ हजार ८०६ नमुनाको पिसिआर परिक्षण गरिएको छ ।

अहिलेसम्म कुल पिसिआर परिक्षणको संख्या २ लाख ७५ हजार ९५१ पुगेको छ ।

त्यस्तै अहिले देशभरमा २३ हजार ९१० जना क्वारेन्टाइनमा रहेका छन् भने ८ हजार ६०३ जना आइसोलेसनमा रहेका छन् ।

Loading
TOP