थप ३४ जना डिस्चार्ज, नेपालमा निको हुनको संख्या १०,३२८ पुग्यो

थप ३४ जना डिस्चार्ज, नेपालमा निको हुनको संख्या १०,३२८ पुग्यो

३० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १० हजार ३२८ पुगेको छ।

कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।

Loading
TOP