हालसम्म २ लाख ९८ हजार ८ सय २९ जनाको कोरोना परीक्षण

हालसम्म २ लाख ९८ हजार ८ सय २९ जनाको कोरोना परीक्षण

३१ असार, काठमाडौं । बुधबार ५ हजार ९० जनाको कोरोना परीक्षण भएको छ। हालसम्म २ लाख ९८ हजार ८ सय २९ जनाको कोरोना परीक्षण भएको हो। २४ हजार ५ सय २७ जना क्वारेन्टाइनमा छन् भने ६ हाजर १ सय १३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ।

Loading
TOP