सुदूरपश्चिममा विहिबार थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या एक हजार ९१ पुग्यो

सुदूरपश्चिममा विहिबार थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या एक हजार ९१ पुग्यो

१ साउन, काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा विहिबार थप १४ जनामा कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालले दिएको जानकारी अनुसार बझाङका एक जना, कैलालीका १० जना र कंचनपुरका ३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

सुदूरपश्चिममा अहिलेसम्म संक्रमितको संख्या एक हजार ९१ पुगेको छ

Loading
TOP