हाल सक्रिय कोरोना संक्रमितको संख्या ५,८७१

हाल सक्रिय कोरोना संक्रमितको संख्या ५,८७१

२ साउन, काठमाडौं । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८७१ रहेको छ भने डिस्चार्ज भएका सहित अहिलेसम्मका कुल संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २८५ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ११ हजार ५३४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको प्रतिशत ६६।१२ रहेको छ ।

Loading
TOP