नेपाल प्रजातान्त्रिक महासंघका पदाधिकारीहरुमा को को छन ? नाम सहित ७७ जिल्लामा समिति बिस्तार

नेपाल प्रजातान्त्रिक महासंघका पदाधिकारीहरुमा को को छन ? नाम सहित ७७ जिल्लामा समिति बिस्तार

 


नेपाल प्रजातान्त्रिक महासंघ को ZOOM Virtual कार्यक्रम केन्द्रिय अध्यक्ष श्री गोबिन्द प्रसाद शर्मा ज्यु को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रिय सदस्य एन पि साउद ज्यु, बिशिस्ट अतिथि केन्द्रिय सदस्य नबिन्द्र राज जोशी ज्यु र केन्द्रिय सदस्य गुरु राज घिमिरे ज्यु हुनुहुन्थ्यो । महासचिव श्री भक्तराज भुसाल ज्यु को स्वागत , महासंघ प्रदेश संयोजकहरु श्री निखिल पोख्रेल ज्यु, शम्भु यादव ज्यु, श्री भरतराज शर्मा ज्यु, चित्र ब के सि ज्यु, गोविन्द ब मल्ल ज्यु, गोविन्द राम परियार ज्यु,चन्द्र थानी ज्यु, कार्यक्रम संचालक आमन्त्रित सदस्य श्री रामचन्द्र तिवारी ज्यु ,आमन्त्रित केन्द्रिय सदस्य श्री रोजी ढकाल पराजुली ज्यु , जिल्ला संयोजक प्रा गुणनिधी शर्मा ज्यु, बुद्धिजीवी प्रा डा यम ब पौडेल ज्यु, जलस्रोत बिज्ञ श्री राजेन्द्र तिवारी ज्यु लगायत ले मन्तव्य राख्नु भएको कार्यक्रममा उत्साह जनक सहभागीता रहेको थियोे ।
नेपाल प्रजातान्त्रिक महासंघ ७ प्रदेश , ७७ जिल्ला , ९ विषयगत समिति , १२ केन्द्रिय बिभाग हरु गठन भै करिब ३५० जना सहभागी भएको भर्चुअल Zoom कार्यक्रममा सबै लाई पारदर्शी रूपमा जानकारी गराईएको थियोे ।
जय नेपाल।

Loading
TOP