थप १७३ जना डिस्चार्ज, नेपालमा निको हुनेको संख्या ११ हजार ८ सय ६८ पुग्यो

थप १७३ जना डिस्चार्ज, नेपालमा निको हुनेको संख्या ११ हजार ८ सय ६८  पुग्यो

५ साउन, काठमाडौं । सोमबार थप १७३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ११ हजार ८ सय ६८ जना उपचारपछि निको भएका छन्।

हालसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

Loading
TOP