थप ६०९ जना डिस्चार्ज, नेपालमा निको हुनेको संख्या १२ हजार ४ सय ७७ पुग्यो

थप ६०९ जना डिस्चार्ज, नेपालमा निको हुनेको संख्या १२ हजार ४ सय ७७ पुग्यो

६ साउन, काठमाडौं । सोमबार थप ६०९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १२ हजार ४ सय ७७ जना उपचारपछि निको भएका छन्।

हालसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

Loading
TOP