७ सय ९६ प्रहरी जवानलाई हवल्दारमा बढुवा, को-को भए बढुवा (सूचीसहित)

७ सय ९६ प्रहरी जवानलाई हवल्दारमा बढुवा, को-को भए बढुवा (सूचीसहित)

८ साउन, काठमाडौं । नेपाल प्रहरीका ७ सय ९६ प्रहरी जवानलाई प्रहरी हवल्दारमा बढुवा गरिएको छ। बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका ७९६ प्रहरी हवल्दार पदमा प्रहरी जवानलाई बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

करिब एक बर्षदेखि रोकिएको प्रहरी हवल्दारमा बढुवाको लागि प्रक्रिया शुरु भएको थियो ।

हेर्नुहोस बढुवाको सूचना:

Loading
TOP