१०.१३ अंकले बढ्यो नेप्से, १ अर्ब ३२ करोडको कारोबार

१०.१३ अंकले बढ्यो नेप्से, १ अर्ब ३२ करोडको कारोबार

८ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज बिहिबार बढेको छ । केहि दिन देखि ओरोलो लागेको नेप्से आज १०.१३ अंकले बढेको हो ।

आज नेप्से १०।१३ अंकले बढेर १ हजार ४ सय ४२ दशमलव ६१ विन्दुमा पुगेको छ भने १ अर्ब ३२ करोड ७१ लाख ३५ हजार २१८ को शेयर कारोबार भएको छ ।

आज कारोबार भएका मध्ये डेलपमेन्ट बैंक र म्युचअल फण्ड समूह बाहेक सबै समूहमा हरियाली छाएका छन् ।

Loading
TOP