स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा वी पि कोइरालाको तस्वीर हटाईएको प्रति तरुण दलको आपत्ति

स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा वी पि कोइरालाको तस्वीर हटाईएको प्रति तरुण दलको आपत्ति

११ साउन, काठमाडौं । वी पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा महामानव वी पि कोइरालाको तस्वीर हटाईएको प्रति नेपाल तरुण दलले आपत्ति जनाएको छ ।

वर्तमान उपकुलपतिको निर्देशनमा उक्त तस्विर हटाईएको समाचार सुन्नमा आएकोले अबिलम्ब यथास्थितिमा तस्विर नराखिए आन्दोलनमा उत्रिन बाध्य हुनेछ अध्यक्ष जित जङ बस्नेतद्वारा प्रकाशित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Loading
TOP