आज थप ७५ जना डिस्चार्ज, नेपालमा निको हुनेको संख्या १३ हजार १ सय २८ पुग्यो

आज थप ७५ जना  डिस्चार्ज, नेपालमा निको हुनेको संख्या १३ हजार १ सय २८ पुग्यो

११ साउन, काठमाडौं । आइतबार थप ७५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १३ हजार १ सय २८ जना उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म ४५ जना संक्रमितको मृत्यु भएको छ।

Loading
TOP