कर्णालीमा थप ३१ जनामा कोरोना संक्रमण

कर्णालीमा थप ३१ जनामा कोरोना संक्रमण

१२ साउन, सुर्खेत । कर्णाली प्रदेशमा थप ३१ जनामा कोरोना भाइरस सङक्रमण पुष्टि भएको छ । यो संगै कर्णाली प्रदेशमा जम्मा सङक्रमीतको सङख्या एक हजार नौ सय दश पुगेको छ । पछिल्लो पटक संक्रमण पुष्टि हुनेमा प्रदेश अस्पताल पशुपंछी रोग अन्वेषण केन्द्र प्रयोगशाला सुर्खेतमा भएको परीक्षणमा १ जना,चौरजहारी अस्पतालका दुइ जना रहेका छन् ।

Loading
TOP