थप १२१ जना डिस्चार्ज, नेपालमा निको हुनेको संख्या १३ हजार ८ सय ७५ पुग्यो

थप १२१ जना डिस्चार्ज, नेपालमा निको हुनेको संख्या १३ हजार ८ सय ७५ पुग्यो

१३ साउन, काठमाडौं । सोमबार थप १२१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १३ हजार ८ सय ७५ जना उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म ४८ जना संक्रमितको मृत्यु भएको छ।

Loading
TOP