हालसम्म कुल ३ लाख ५२ हजार ४०७ नमुनाको पिसिआर परिक्षण

हालसम्म कुल ३ लाख ५२ हजार ४०७ नमुनाको पिसिआर परिक्षण

१३ साउन, काठमाडौं । पछिल्लो २४ घन्टामा ५ हजार ३२ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ३ लाख ५२ हजार ४०७ नमुनाको पिसिआर परिक्षण भएको छ ।

त्यस्तै अहिले देशभरमा १५ हजार ३३१ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार १३९ जना आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएकोमा ६ जिल्ला कोरोना मुक्त भएका छन् । मनाङ, मुस्ताङ, रसुवा, संखुवासभा, भोजपुर र पांचथर रहेका छन् ।

Loading
TOP