कोरोनाबाट ६५ वर्षका एक वृद्धको मृत्यु

कोरोनाबाट ६५ वर्षका एक वृद्धको मृत्यु

१३ साउन, काठमाडौं । नेपालमा कोरोनाबाट अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । पछिल्लो मृत्यु हुनेमा बझाङको बुङ्गल नगरपालिका –३ का ६५ वर्षका एक वृद्ध रहेका छन् ।

मृतकलाई १४ दिन क्वारेन्टाइन राखेर कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै श्रावण ६ मा घर पठाइएको थियो । घरमा रहेका उनलाई श्रावण ९ मा अकस्मात स्वास्थ्य समस्या आउँदा मृत्यु भएको र सोमबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।

Loading
TOP