आज थप १५१ जना डिस्चार्ज, नेपालमा निको हुनेको संख्या १४ हजार ३ सय ९९ पुग्यो

आज थप १५१ जना डिस्चार्ज, नेपालमा निको हुनेको संख्या १४ हजार ३ सय ९९ पुग्यो

१६ साउन, काठमाडौं । शुक्रबार थप १५१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १४ हजार ३ सय ९९ जना उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म ५६ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा ४ जना संक्रमितको मृत्यु भएको हो।

Loading
TOP