आज १११ जना डिस्चार्ज, नेपालमा निको हुनेको संख्या १४ हजार ६ सय ३ जना पुग्यो

आज १११ जना डिस्चार्ज, नेपालमा निको हुनेको संख्या १४ हजार ६ सय ३ जना पुग्यो

१८ साउन, काडमाडौं । आइतबार थप १११ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १४ हजार ६ सय ३ जना उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म ५७ जना संक्रमितको मृत्यु भएको छ।

Loading
TOP