सोल्टी होटलको बोनस शेयर नेप्सेमा सूचीकृत

सोल्टी होटलको बोनस शेयर नेप्सेमा सूचीकृत

२१ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सोल्टी होटलको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार १ करोड ९ लाख ९० हजार ४ सय ३६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीले आर्थिक बर्ष ७५र७६ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । सोहि शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

Loading
TOP