बुधबार नेपालमा थप ३८१ जनामा कोरोना संक्रमण

बुधबार नेपालमा थप ३८१ जनामा कोरोना संक्रमण

२१ साउन, काठमाडौं । बुधबार नेपालमा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।

आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको छ ।

नेपालमा अहिलेसम्म कोरोनाबाट ६० जनाको मृत्यु भएको छ ।

Loading
TOP