उपत्यकामा ६२ जनामा कोरोना पुष्टि

उपत्यकामा ६२ जनामा कोरोना पुष्टि

२१ साउन, काठमाडौँ । काठमाडौँ उपत्यकामा आज पनि थप ६२ जना कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा भएको परिक्षणमा काठमाडौँ उपत्यकामा थप ६२ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

नयाँ संक्रमितमा काठमाडौँका ५७ जना र ललितपुरमा ५ जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ३८१ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।

Loading
TOP