काठमाडौं उपत्यकामा ८७ जना कोरोना संक्रमति थपिए

काठमाडौं उपत्यकामा ८७ जना कोरोना संक्रमति थपिए

२२ साउन, काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा ८७ जना कोरोना संक्रमति थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७६, ललितपुरमा १० र भक्तपुरमा १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो।

काठमाडौंमा कोरोना संक्रमित हुनेकोको संख्या ६७४ ललितपुरमा १२४ र भक्तपुरमा ७८ पुगेको छ। योसँगै उपत्यकाको कुल संक्रमित संख्या ७८९ पुगेको छ।

Loading
TOP