थप ४२५ जना डिस्चार्ज, नेपालमा निको हुनेको संख्या १५ हजार ८ सय १४ पुग्यो

थप ४२५ जना डिस्चार्ज, नेपालमा निको हुनेको संख्या १५ हजार ८ सय १४ पुग्यो

२३ साउन, काठमाडौं । शुक्रबार ४२५ जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म १५ हजार ८ सय १४ जना उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म ६४ जना संक्रमितको मृत्यु भएको छ।

Loading
TOP