काठमाडौँमा ९२ सहित उपत्यकामा थप १०६ जनामा कोरोना पुष्टि

काठमाडौँमा ९२ सहित उपत्यकामा थप १०६ जनामा कोरोना पुष्टि

२३ साउन, काठमाडौँ । काठमाडौँ उपत्यकामा आज पनि थप १०२ जना कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा भएको परिक्षणमा काठमाडौँ उपत्यकामा थप १०६ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

नयाँ संक्रमितमा काठमाडौँका ९२ जना र ललितपुरमा १० जना र भक्तपुरका ४ जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ४६४ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।

Loading
TOP