आइतबार सुन प्रति तोला एक लाख २ हजार ६ सयमा कारोबार

आइतबार सुन प्रति तोला एक लाख २ हजार ६ सयमा कारोबार

२५ साउन, काठमाडौँ । आइतबार सुनको मुल्यमा गिरावट आएको छ ।

आइतबार सुनको मुल्य तोलामा ९ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन प्रति तोला एक लाख २ हजार ६ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस अघि शुक्रबार सुन प्रतितोला एक लाख ३ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रति तोला एक लाख २ हजारमा एक सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आइतबार चाँदीको मुल्य भने घटेको छ ।

महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४१० मा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मुल्य एक हजार ४०५ प्रति तोला रहेको थियो ।

Loading
TOP