आज थप १४० जना डिस्चार्ज, नेपालमा निको हुने संख्या १६ हजार ४९३ पुग्यो

आज थप १४० जना डिस्चार्ज, नेपालमा निको हुने संख्या १६ हजार ४९३ पुग्यो

२६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १६ हजार ४९३ उपचारपछि निको भएका छन्।

Loading
TOP