थप १७१ जना डिस्चार्ज

थप १७१ जना डिस्चार्ज

२७ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १६ हजार ६६४ उपचारपछि निको भएका छन्।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार २०१ रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।

Loading
TOP