पाटन अस्पतालमा उपचारत कोरोना संक्रमित महिलाको मृत्यु

पाटन अस्पतालमा उपचारत कोरोना संक्रमित महिलाको मृत्यु

२८ साउन, काठमाडौं । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।

ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको हो ।

धनुषा जिल्लाको जनकपुर निवासी ३८ बर्षिय कोरोना संक्रमित महिलाको बुधबार विहान मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।

उनी श्रावण १८ गते पाटन अस्पतालमा उपचारत रहेकी थिइन् ।

Loading
TOP