थप ६४ जना संक्रमित डिस्चार्ज

थप ६४ जना संक्रमित डिस्चार्ज

२८ साउन, काठमाडौं । पछिल्लो २४ घन्टामा थप ६४ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

नेपालमा हालसम्म १६ हजार ७ सय २८ उपचारपछि निको भएका छन्। सोलुखुम्बु  संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला गरी ६ जिल्लामा संक्रमित शून्य भएका छन्।

Loading
TOP