नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुग्यो

२८ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनामा ८ जनाको मृत्यु भएको छ ।  हालसम्म ९१ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ।

हाल १४ हजार ८ सय ४६ जना क्वारेन्टाइनमा छन्। आइसोलेसनमा ७ हजार ६ सय १३ जना रहेका छन्।

Loading
TOP