आज उपत्यकामा १२७ संक्रमित थपिए

आज उपत्यकामा १२७ संक्रमित थपिए

२९ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा आज पनि थप १२७ जना कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। गौतमले विभिन्न प्रयोगशालामा भएको परिक्षणमा काठमाडौँ उपत्यकामा थप १२७ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

नयाँ संक्रमितमा काठमाडौँका १११ जना, ललितपुरका ११ जना र भक्तपुरका ५ जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

Loading
TOP