नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो

२९ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनामा ४ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

मृत्यु हुनेमा प्रदेश १ मा ८ जना, प्रदेश २ मा ३९ जना, बागमतीमा १८ जना, गण्डकी प्रदेशमा ६ जना प्रदेश ५ मा १२ जना, कर्णालीमा ४ जना र सुदूरपश्चिममा ८ जना रहेका छन् । जसमा पुरुष ७३ र महिला २२ जनाको मृत्यु भएको छ ।

Loading
TOP