काठमाडौँका ८३ सहित उपत्यकामा ११९ संक्रमित थपिए

काठमाडौँका ८३ सहित उपत्यकामा ११९ संक्रमित थपिए

३० साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा आज पनि थप ११९ जना कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। गौतमले विभिन्न प्रयोगशालामा भएको परिक्षणमा काठमाडौँ उपत्यकामा थप ११९ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

नयाँ संक्रमितमा काठमाडौँका ८३ जना, ललितपुरका ३० जना र भक्तपुरका ६ जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

Loading
TOP