आइतबार सुन र चाँदीको मुल्य घट्यो

आइतबार सुन र चाँदीको मुल्य घट्यो

३२ साउन, काठमाडौँ । आइतबार पनि सुन र चाँदीको मुल्य घटेको छ ।

इतबार एकै दिन सुनको मुल्य तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन प्रति तोला ९८ हजार ४ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस अघि शुक्रबार सुन ९८ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रति तोला ९७ हजार ९ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आइतबार चाँदीको मुल्य पनि बढेको छ ।

महासंघका अनुसार विहिबार चाँदी प्रतितोला ३० रुपैयाँले घटेर बढेर १ हजार ३३५ मा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मुल्य एक हजार ३५५ प्रति तोला रहेको थियो ।

Loading
TOP