नेपालमा हालसम्म १०४ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा हालसम्म १०४ जना कोरोना संक्रमितको मृत्यु

३२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार ३३५ उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म १०४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Loading
TOP