कस्तो छ देशभरको मौसम पूर्वानुमान ?

कस्तो छ देशभरको मौसम पूर्वानुमान ?

१ भदौ, काठमाडौँ । मनसुनी न्युन चापीय रेखा हाल दक्षिण तर्फ अवस्थित छ । बंगालको खाडीमा बनेको न्युन चापीय क्षेत्रको प्रभाबका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश ५ तथा कर्णाली प्रदेशका थोरै स्थानहरु र बांकी प्रदेशका एक-दुई स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

Loading
TOP