उपत्यकामा आज १६८ संक्रमित थपिए

उपत्यकामा आज १६८ संक्रमित थपिए

१ भदौ, काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा १६८ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना कोरोना संक्रमित देखिएका छन्।

आजको सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या २१३५ पुगेको छ।

काठमाडौंमा १७०६ ललितपुरमा २८३ र भक्तपुरमा १४६ संक्रमित पुष्टि भएका छन्।

Loading
TOP