उपत्यकामा आज २०५ संक्रमित थपिए

उपत्यकामा आज २०५ संक्रमित थपिए

२ भदौ, काठमाडौँ । काठमाडौँ उपत्यकामा आज पनि थप २०५ जना कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। गौतमले विभिन्न प्रयोगशालामा भएको परिक्षणमा काठमाडौँ उपत्यकामा थप २०५ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

नयाँ संक्रमितमा काठमाडौँका १३८ जना, ललितपुरका ५० जना र भक्तपुरका १७ जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

Loading
TOP