२४ घन्टामा १३ हजार ४६१ नमुनाको पिसिआर परिक्षण

२४ घन्टामा १३ हजार ४६१ नमुनाको पिसिआर परिक्षण

२ भदौ, काठमाडौं । पछिल्लो २४ घन्टामा १३ हजार ४६१ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ५ लाख ४२ हजार ४४७ नमुनाको पिसिआर परिक्षण भएको छ ।

त्यस्तै अहिले देशभरमा १३ हजार ९२६ जना क्वारेन्टाइनमा रहेका छन् भने ७ हजार ६७६ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै २ हजार ८८७ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

Loading
TOP