मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि

मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि

३ भदौ, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्‍यु भएको छ ।

मंगलबार राति मृत्‍यु भएका हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलकी ६१ वर्षका वृद्धामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । लामो समयदेखि बिरामी उनी स्वासप्रश्वासमा समस्या देखिएपछि हेटौंडा अस्पतालमा भर्ना भएका थिए ।

 

Loading
TOP