उपत्यकामा आज थप १५९ जनामा कोरोना पुष्टि

उपत्यकामा आज थप १५९ जनामा कोरोना पुष्टि

३ भदौ, काठमाडौँ उपत्यकामा आज पनि थप १५९ जना कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। गौतमले विभिन्न प्रयोगशालामा भएको परिक्षणमा काठमाडौँ उपत्यकामा थप १५९ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

नयाँ संक्रमितमा काठमाडौँका १३४ जना, ललितपुरका १७ जना र भक्तपुरका ८ जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

Loading
TOP