२४ घण्टामा थप २५० जना कोरोना संक्रमणमुक्त

२४ घण्टामा थप २५० जना कोरोना संक्रमणमुक्त

५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १८ हजार २१४ उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म १३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

आज १३ हजार ५ सय ७९ जनाको पिसिआर टेस्ट भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Loading
TOP