२४ घण्टामा थप २८१ जना कोरोना संक्रमणमुक्त

२४ घण्टामा थप २८१ जना कोरोना संक्रमणमुक्त

७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १८ हजार ६३१ उपचारपछि निको भएका छन्।

त्यस्तै आज देशभर २२० महिला र ५९८ पुरुषसहित ८१८ जना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।

Loading
TOP