बादलको घुम्टोमा लामो पुल !

बादलको घुम्टोमा लामो पुल !

२२ असोज, काठमाडौं । बागलुङको रामरेखा र पर्वतको पाङ जोड्ने गरी काली गण्डकीमाथि निर्माण भएको लामो झोलुङ्गे पुलको बिहानै देखिएको दृश्य । तस्बिरः तारानाथ आचार्य. रासस

TOP