नेता राजिब विक्रम शाहद्वारा जेष्ठ नागरिकको पीडाहरु बुझ्दै

नेता राजिब विक्रम शाहद्वारा जेष्ठ नागरिकको पीडाहरु बुझ्दै

२७ असोज, काठमाडौं । पूर्व माननीय सभासद एव्म असल समाज सेवि आम कर्णाली बासिका लोकप्रिय नेता राजिब विक्रम शाहले जाजरकोट जस्तो दुर्गम जिल्लाका बस्ती बस्तीमा पुगेर जनताहरुको दुःख पीडाहरु बुझ्दै निरन्तर रुपमा सेवा गरि रहनुभएको छ।

९० वर्षका जेष्ठ नागरिकको पीडाहरु बुझ्दै शाहले भन्नुभयो, “अब जाजरकोटका जनताहरुले केही बुझ्न जरुरी छ ।”

TOP